बाँके युनेस्को क्लबको ३५ औं साधारणसभा तथा स्थापना दिवस भव्य रुपमा सम्पन्न
नेपालगन्ज, साउन १८ बाँके युनेस्को क्लबले आफ्नो ३५औँ साधारणसभा तथा स्थापना दिवस बिहीवार भव्य रुपमा मनाएको छ ।क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उदघाटन युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सदस्य हरिबंश किराँतले गर्नु भएको थियो ।उदघाटन समारोहमा बोल्दै आयोगका सदस्य किराँतले बाँके युनेस्को क्लबले आफ्नो ३५ वर्षको यात्रा सफलतापूर्वक पुरा गरेको जनाउँदै […]
बाँके युनेस्को क्लबको ३५ औं साधारणसभा तथा स्थापना दिवस भव्य रुपमा सम्पन्न Read More »